Daily Archives: 16/10/2018

नेपाल तामाङ घेदुङ कुवेतले आफनो ८ औँ वार्षिकोत्सव आउँदो नोभेम्बर ९ तारिख मनाईने,


कुबेत नेपालडटकम

कुवेतलाई आफ्नो कर्मथलो बनाउँदै आएका कुवेतवासी तामाङ समुदायको सकृय जातिय संस्था नेपाल तामाङ घेदुङ,कुवेतले आफनो ८ औँ वार्षिकोत्सव आउँदो नोभेम्बर ९ तारिख २०१८ शुक्रबार को दिन कुबेत को फर्वानियास्थित आइडियल अडिटोरियम हलमा मनाइेने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

दशैँ साँस्कृतिक धमाका २०१८ यही १९ तारिक शुक्रवार राजधानी होटल खैतानमा सम्पूर्ण मा हार्दिक निमन्त्रण


सुरेश गुरुङ,कुबेत

“हाम्रो सँस्कृति हाम्रो परम्परा” “मौलिक कला र सांस्कृतिक साथमा कलाकारको जगेर्ना गरौ “ भन्ने मुलनारा लाई आत्मसाथ गरि अगाढी बढेको संस्था लालीगुराँस परिवार नेपाल कुबेत र अन्तराष्ट्रिय कलाकार मन्च कुवेत ले संयुक्त  रुपमा दुर्गा पुजा एवं दशैँ साँस्कृतिक धमाका २०१८ कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले बताएको छ | पढ्नेक्रम जारी राख्नुहोस्