Daily Archives: 15/10/2018

गायक राजु थापा को “दिल चोरेर भाग्न पाईदैन” गीत बजारमा (भिडियो सहित)


कुबेत नेपालडटकम

नेपाली संगितको दुनियाँमा प्रबासबाटै उदयमान भएका अर्को चर्चित नाम हो राजु थापा मगर नेपाली संगीत मा आफ्नो नाम स्थापित गरिसक्नु भएको गयाक राजु थापा मगर को नयाँँ गीत “दिल चोरेर भाग्न पाईदैन” बोलको गीत हालै मात्र  बजारमा आएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements