Daily Archives: 13/10/2018

स्याङ्जा सेवा समाज कुवेतद्वारा आयोजित युगल साँझ कार्यक्रम भब्यताका साथ सम्पन्न


कुबेत नेपालडटकम

१३ अक्टोबर २०१८,”सुनौलो बिहान स्याङ्जा निर्माणमा हाम्रो अभियान” भन्ने मूल नाराका साथ स्थापित स्याङ्जा सहयोग समाज कुवेतले गृह जिल्लामा एकैचोटि दुईवटा एम्बुलेन्स हस्तान्तरण गर्नको लागि स्याङ्जा सहयोग समाज कुवेत द्वारा चालिएको आर्थिक सहयोग अभियान युगल प्रस्तुति हिजो १२ अक्टोबर २०१८ शुक्रबार को दिन कुवेतको जिलिब अबस्थित पपिन्स हलमा सांगीतिक कार्यक्रम साथ भब्य रुपमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्