Daily Archives: 11/10/2018

अतिथि कलाकार तुल्सी शिवाकोटी लाई कुबेत अन्तर्राष्ट्रिय बिमानस्थलमा भब्य स्वागत


कुबेत नेपालडटकम

भोली हुने स्याङ्जा सहयोग समाज कुवेतले आयोजना गरेको एम्बुलेन्स आर्थिक सहयोग युगल साँझ कार्यक्रमको लागि अतिथि कलाकार तुल्सी शिवाकोटी आज स्थानिय समय अनुसार बिहान १:३० बजे कुवेत कुवेत आईपुग्नु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

६ दिनका लागि ६२ हजार खसीबोका


राजु चौधरी
काठमाडौँ — दसैंका लागि ६ दिनमा मात्रै करिब ६२ हजार भित्र्याइने भएको छ । खाद्य संस्थान र चौपाया व्यवसायी संघ कलंकीले उक्त परिमाणको खसीबोका र च्यांग्रा भित्र्याउने जनाएको हो  । व्यवसायीका अनुुसार खसीबोका घटस्थापनाको भोलिपल्ट देखि फुलपातीसम्म बिक्री हुन्छ । त्यस अवधिमा अत्यधिक बिक्री हुने व्यवसायीहरू बताउँछन् । ‘दसैंका लागि मुख्यत: ६ दिन बिक्री हुन्छ । खसीबोका र च्यांग्रा गरी ६० हजार भित्रिन्छ,’ संघका अध्यक्ष भानु पराजुलीले भने । पढ्नेक्रम जारी राख्नुहोस्