Daily Archives: 07/10/2018

‘संसदीय दलको नेतालाई नै पार्टी सभापति बनाऔं’


कांग्रेसको विधान संशोधनका सन्दर्भमा यतिबेला पार्टी केन्द्रदेखि स्थानीयस्तरसम्म बहस-छलफल भइरहेको छ । विधान संशोधन मस्यौदा समितिको पहिलो बैठकमा मैले पनि केही व्यक्तिगत सुझाव राखेको थिएँ । महाधिवेशनमा प्रतिनिधित्व कतिको हुने, केन्द्रीय कार्यसमितिको संख्या कति हुने, पदाधिकारी कति राख्ने भन्ने पाटोमा बढी बहस र छलफल भइरहेको देखिन्छ । तर, केही आधारभूत विषय छन्, जसमा गहिरो विमर्श गर्न जरुरी छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

महाकालीमा पुल निर्माण गर्न भारतलाई अनुमति


नेपालले २ र भारतले २ गरी ४ ठाउँमा काठेपुल बन्ने
मनोज बडू
दार्चुला — व्यास गाउँपालिकाका ४ ठाउँमा महाकाली नदीमा नेपाल–भारत जोड्ने काठेपुल निर्माण गरिने भएको छ । दुवै देशका स्थानीय बासिन्दाको मागका आधारमा काठेपुल निर्माण हुन लागेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भारतीय क्षेत्रमा सडक निर्माणको काम चालु हुँदा दुवै देशका बासिन्दाले हिँड्ने पैदल मार्ग अवरुद्ध भएकाले महाकालीमा काठेपुल निर्माण गर्न माग गरिएको थियो । भारतीय पक्षले लखनपुर र नजांग तथा नेपाली पक्षले दुम्लिङ र मालमामा अस्थायी काठेपुल निर्माणका लागि माग गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्