कुबेत नेपालडटकम
आउदो नोभेम्बर १६ तारिक शुक्रवारका दिन आयोजना हुने उक्त खेल प्रतियोगिताको टाइसिट भने ९ तारिक (भाईटिका) को दिन हुनेछ ।BEC एक्सचेंज प्रायोजनमा आयोजना हुने उक्त टूर्नामेण्टमा कुवेतमा रहेका भलिबल कल्व , खेलाडी तथा सम्पूर्ण खेल प्रेमिहरुलाइ आयोजक कल्वले उपस्थितिको लागी हार्दिक अनुरोध गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Monthly Archives: अक्टोबर 2018
नेपाल भलिवल कल्व कुवेतले शुभ दीपावलीको अवसरमा खुल्ला भलिवल प्रतियोगिताको आयोजना गर्ने
Posted in खेलकूद
तमु समाज कुवेतद्वारा बाढी पिडित लाई(नेपाली रु ५१ हजार १०० सया रुपैयाँ)आर्थिक सहयोग
कुबेत नेपालडटकम
सेवा नै धर्म आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था तमु समाज कुवेत ले लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका मा मिति २०७५ भदौ २७ गते आएको भीषण बाढी पहिरो पिडित लाई (नेपाली रु ५१ हजार १००रुपैयाँ) आर्थिक सहयोग गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
नमुना बिश्वकर्मा समाज नेपाल – कुवेत द्वारा दुई लाख पन्चानब्बे हजार भन्दा बढी आर्थिक सहयोग
कुबेत नेपालडटकम
नमुना बिश्वकर्मा समाज नेपाल- कुवेतले अाँखा क्यान्सर पीडितलाई ७७३.७५० कुवेती दिनार अर्थात नेपाली दुई लाख सन्तानब्बे हजार आठ सय उनासी रुपैयाँ आर्थिक सहयोग गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार, सूचना
कुवेत बाट मोडेल तथा निर्देसक बिजय ठकुरिको सुन्यभा छु बोल गित आज बाट सार्बजानिक
कुबेत नेपालडटकम
कुवेत बाट मोडेल तथा निर्देसक बिजय ठकुरी को सुन्य भा छु गित आज बाट सर्बाजानिक गरेको छ
गायिका बबिना किरातिको सुन्ने भा छु बोलको गीत आज बाट बिन्देबासिनी म्युजिक बाट आज सार्बजानिक गरेको छ | पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
तमु समाज युएईको ‘फो-ल्होसारमा’ मेलीना राई आउदै
कुबेत नेपालडटकम
युएई –तमु समाज युएईले यो बर्ष मनाउन लागिएको तमु फो-ल्होसार विशेष कार्यक्रममा चर्चित राष्ट्रीय गायिका मेलिना राई आउने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार, मनोरन्जन, सूचना
कुबैत मा दशैँ सांगितिक कार्यक्रमको साथ सम्पन्न (फोटो सहित)
माधव शाही,कुबेत
कुवेत – हिन्दुधर्मा लम्बीहरुको महान चाड विजय दशमी संसार भरी मनाई रहँदा कुवेतमा पनी बिभिन्न ठाउँमा छुट्टा छुट्टै तरिकले दशैँ मनाए । पढ्नेक्रम जारी राख्नुहोस्