Daily Archives: 30/09/2018

किशोरी बलात्कार र हत्या प्रकरण : ‘भेजीनल स्वाब’मा भेटिएको डीएनएसँग एसपी विष्ट लगायत अन्य दुईको पनि डीएनए मिलेन


जनकराज सापकोटा
काठमाडौँ — कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानको क्रममा गरिएको निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए ‘भेजिनल स्वाब’मा भेटिएको डीएनएसँग मेल नखाएको रिपोर्ट आएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

निरेम प्रोडक्सन कुवेतले चेपाङ समुदायको लागी कपडाहरु संकलन गर्ने


कुबेत नेपालडटकम

कुवेत- निरेम प्रोडक्सन कुवेतले चेपाङ समुदायको लागी कपडाहरु संकलन गर्ने भएको छ । निरेम प्रोडक्सनकुवेतले कुवेतवासी नेपालीहरु बाट चेपाङ समुदायको लागी लत्ताकपडाहरु संकलन अभियान चलाउने निरेमप्रोडक्सनका संचारकर्मी राज मल्ले बताए । पढ्नेक्रम जारी राख्नुहोस्