दशैँ साँस्कृतिक धमाका १९ अक्टुवर २०१८ राजधानी होटल खैतान मा सम्पन्न हुँदै


कुबेत नेपालडटकम

कुवेतमा दुर्गा पुजा एवं दशैँ साँस्कृतिक धमाका कार्यक्रम गरीने भएको छ । लालीगुराँस सास्कृतिक परिवार र अन्तराष्ट्रिय कलाकार मंचले संयुक्त रुपमा दुर्गा पुजा एवं दशैँ साँस्कृतिक धमाका २०१८ को कार्यक्रम आयोजना गरेको हो । आउँदो अक्टुवर १९ मा आयोजना गरिने उक्त कार्यक्रममा स्थानिय कलाकारका साथ दशैँ शुभ-कामना आदान प्रदान दुर्गा पुजा टिका जमरा ग्रहण साथै सांगीतिक कार्यक्रम रहने लालीगुराँस सास्कृतिक परिवारका अध्यक्ष माधब पौडेलले बताएका छन्

” हाम्रो सँस्कृति हाम्रो परम्परा” “ मौलिक कला र सांस्कृतिक साथमा कलाकारको जगेर्ना गरौ “ भन्ने मुलनारा लाई आत्मसाथ गरि अगाढी बढेको संस्था लालीगुराँस तथा अन्तराष्ट्रिय कलाकार मंचले स्थापनाकाल देखि नै बिभिन्न चाडपर्वमा कार्यक्रम गर्दै आईरहेका छन् । हिन्दु हरुको मौलिक परम्परालाई जोगाई राख्नको लागी संस्थाले प्रवास बाट राम्रो भुमिका खेलेको छ ।

आयोजकले कुवेतमा क्रियाशील बिभिन्न संघसंस्था समाजसेवी, बुद्धिजिवी, राजनीतिज्ञ, पत्रकार, खेलाडी र कलाकार साथीहरुले उक्त दिन कार्यक्रम नजुधाई दिनहुन र कार्यक्रमलाई सफल पार्न सहयोग गरि दिनुहुन सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई हार्दिक अनुरोध समेत गरेको छ ।

कार्यक्रम’bout जानकारी

मिति :- १९ अक्टुवर २०१८ (शुक्रवार )

समय:- बीहान ११ बजेदेखि

स्थान :- राजधानी होटल खैतान

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )