Daily Archives: 26/09/2018

निर्मला हत्या प्रकरण: प्रहरीको गल्ती देखाइयो, बलात्कारी देखाइएन


निर्मला पन्त हत्या अनुसन्धानका लागि गठित उच्चस्तरीय समितिले प्रहरी अनुसन्धानमा गल्ती भएको निष्कर्ष निकालेको छ । गृहमन्त्री रामबहादुर थापालाई पेस गरिएको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो । कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीको नेतृत्वमा गठित ५ सदस्यीय छानबिन समितिले गृहमन्त्री थापालाई प्रतिवेदन बुझाएको हो । घटनामा दोषी दाबी गर्दै पक्राउ गरी यातना दिइएका र पछि डिएनए परीक्षणबाट पुष्टि नभएपछि रिहा भएका दिलीपसिंह विष्टलाई सरकारले उपचार गर्नुपर्ने विषय समेत प्रतिवदेनमा समेटिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

दशैँ साँस्कृतिक धमाका १९ अक्टुवर २०१८ राजधानी होटल खैतान मा सम्पन्न हुँदै


कुबेत नेपालडटकम

कुवेतमा दुर्गा पुजा एवं दशैँ साँस्कृतिक धमाका कार्यक्रम गरीने भएको छ । लालीगुराँस सास्कृतिक परिवार र अन्तराष्ट्रिय कलाकार मंचले संयुक्त रुपमा दुर्गा पुजा एवं दशैँ साँस्कृतिक धमाका २०१८ को कार्यक्रम आयोजना गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्