Daily Archives: 25/09/2018

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति ट्रम्पबीच दुई मिनेट भेटवार्ता


न्युयोर्क । सप्ताहब्यापी न्युयोर्क भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच २ मिनेट भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले आयोजना गरेको रिसेप्सनमा प्रधानमन्त्री ओली र प्रधानमन्त्रीपत्नी राधिका शाक्य सहभागी भएको राष्ट्रसंघका लागि नेपाल मिसन न्युयोर्कका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्