एक सय वर्षपुगेका राष्ट्रकवि घिमिरेलाई राष्ट्रपतिले दिइन् शुभकामना


काठमाडाैं । राष्ट्रकवि माधवप्रसाद घिमिरे एक सय वर्ष पुगेका छन् । राष्ट्रकवि घिमिरे सय वर्ष पुगेको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मोत्सवको शुभकामना दिएकी छन् ।आज विहान राष्ट्रकवि निवास लैनचौर पुगेर राष्ट्रपति भण्डारीले उनलाई बधाई दिँदै उपहार प्रदान गरेकी छन् ।
राष्ट्रपति भण्डारीले राष्ट्रकवि घिमिरेको सुस्वास्थ्य, दीर्घायु र सिर्जनशील जीवनको कामना गर्दै शुभकामना दिएकी हुन् । यसैवीच आज घिमिरे सय वर्ष पुगेको अवसरमा घिमिरे निवासमा विशेष पूजा अर्चना गरिएको छ ।

१९७६ असोज ७ गते लम्जुङको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरेको सयौं जन्मोत्सवका अवसरमा आगामी १३ गते रथयात्रा हुँदैछ ।
(नेपाल समाचार )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )