Daily Archives: 22/09/2018

नेपाली सङ्घीय समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न ! अध्यक्षमा प्रकास चाम्लिङ् राई


माधब शाही, नेपाल
कुवेत – नेपाली सङ्घीय समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ ।अध्यक्षमा प्रकास चाम्लिङ् राई निर्बिरोध चयन भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

तमु समाज कुवेतको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा राजु गुरुङ (तस्बिरहरु सहित)


कुबेत नेपालडटकम

२२ सेप्टेम्बर २०१८ । “गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नारा बोकेर कुवेतमा ९ बर्ष पहिला ‘२५ डिसेम्बर २००९’मा स्थापना भएको नेपाली समाज कुवेतको सबैभन्दा जेष्ठ जातिय संस्था तमुहरु को साझा संस्था ‘तमू समाज कुवेत’ले आफ्नो चौथो ऐतिहासिक अधिवेशन हिजो २२ सेप्टेम्बरमा फर्वानियास्थित सेफ नौशाद सिग्नेचर रेस्टरेंट मा भब्यताका साथ सम्पन्न गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्