विषाक्त मदिराले नेपाली मृत्यु प्रकरण : मलेसिया प्रहरीद्वारा १४ सय बोतल मदिरा बरामद


मलेसियामा बिषाक्त मदिरा सेवनले ६ जना नेपाली सहित २१ जना आप्रवासीको मृत्यु भएपछि त्यहाँको प्रहरीले १४ सय बोतल मदिरा बरामद गरि छानवीन अघि बढाएको छ । मलेसियाका कार्यबाहक राजदूत कुमारराज खरेलका अनुसार, घटनाको अनुसन्धानका लागि सेलांगोर राज्य प्रहरीले उच्चस्तरिय छानवीन समिति गठन गरेको हो । शुक्रबारसम्म छानबिन प्रतिवेदन सार्वजनिक हुनेछ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण बिष्टले मलेसिया घटनामा मृत्यु हुनेको शव नेपाल ल्याउन र उपचाररतहरु बिरामीको सम्बन्धमा त्यहाँको सरकारसँग संवाद गरिरहेका छन् । मन्त्री बिष्टले नेपाली दुतावासले स्थानीय प्रशासनसँग शव व्यवस्थापन र बिरामीको उपचारका लागि समन्वय गर्न निर्देशन दिएका छन् । मलेसियाको सेलांगोर शहरमा बिषाक्त मदिरा सेवनगर्दा दर्जनौ आप्रवासी कामदार बिरामी भएका थिए । जसमध्ये ६ जना नेपालीको मृत्यु र १२ जना हाल अस्पतालमा उपचाररत छन् ।(दैनिक नेपाल )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )