पूर्वमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ लाई कुवेत एअरपोर्टमा भब्य स्वागत


कुबेत नेपालडटकम

आगामी सेप्टेम्बर २१ तारिक शुक्र्बार दिन कुबेत फर्वनियस्थित् अलहाइतम होटलमा हुन गैरहेको नेपाली संघीय समाज,कुवेतको प्रथम अधिवेशन कार्यक्रममा सहभागीता जनाउन अतिथी को रुप मा पल्नु भएका प्रमुख अतिथि पुर्वमन्त्री एवम् संघीय समाजवादी फोरम,नेपालको सहअध्यक्ष तथा प्रतिनिधि सभा सदस्य माननीय श्री राजेन्द्र प्रसाद श्रेष्ठ आज बुधबार सेप्टेम्बर १९ तारिखका दिन ४.००   बजे कुवेतको टाइमा अन्तर्राष्ट्रिय विमानस्थलमा आईपुग्नु भएको छ ।

कुवेत अन्तर्राष्ट्रिय बिमानस्थलमा वहाँको स्वागतार्थ लागि नेपाली सङ्घीय समाज (नेफेसो) कुवेतका अध्यक्ष प्रकाश चाम्लिङग राई,लगयात (नेफेसो)कुवेत परिवार कुवेतमा कृयाशिल नेपाली संघ सँस्थाका प्रतिनिधि,अध्यक्ष,पत्रकार,कलाकार, लगायत कुवेतवासी नेपाली दाजुभाइ तथा दिदिबहिनिहरु उपस्थिति रहेको थियो, आगमनमा वहाँलाई फुल पुष्पगुच्चा र दोसल्ला ओढाई भब्यरुप मा स्वागत गरिएको थिए।

यस अधिवेशनलाई सफल बनाउन कुवेतमा क्रियाशील नेपाली संघ संस्था, पत्रकार,कलाकार, बुद्धिजिवी, समाजसेवी, तथा सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनी हरु मा निमन्त्रणा पठाईसकेको र भुलबस् या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा सहभागिता भईदिन आयोजक : नेपाली सङ्घीय समाज (नेफेसो)कुवेत हार्दिक अनुरोध गरेको छ।

कार्यक्रम हुने दिन : २०१८/०९/२१ तारिख शुक्रबार ।

स्थान: अल-हाईतम होटल फर्वनिया ब्लक:३

समय: बिहान ठिक ११ बजे

आयोजक: नेपाली संघीय समाज कुबेत

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )