Daily Archives: 19/09/2018

पूर्वमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ लाई कुवेत एअरपोर्टमा भब्य स्वागत


कुबेत नेपालडटकम

आगामी सेप्टेम्बर २१ तारिक शुक्र्बार दिन कुबेत फर्वनियस्थित् अलहाइतम होटलमा हुन गैरहेको नेपाली संघीय समाज,कुवेतको प्रथम अधिवेशन कार्यक्रममा सहभागीता जनाउन अतिथी को रुप मा पल्नु भएका प्रमुख अतिथि पुर्वमन्त्री एवम् संघीय समाजवादी फोरम,नेपालको सहअध्यक्ष तथा प्रतिनिधि सभा सदस्य माननीय श्री राजेन्द्र प्रसाद श्रेष्ठ आज बुधबार सेप्टेम्बर १९ तारिखका दिन ४.००   बजे कुवेतको टाइमा अन्तर्राष्ट्रिय विमानस्थलमा आईपुग्नु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्