Daily Archives: 17/09/2018

चीनमा ‘प्रचण्ड’लाई झट्का, बीच बाटोबाटै काठमाडौं फर्कने


काठमाडौं, १ असोज । चीनका लागि नेपाली राजदूतावासलाई कुनै जानकारी नै नदिएर चीन पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बाटोबाटै स्वदेश फर्कने भएका छन् स्रोतका अनुसार ‘प्रचण्ड’ बेइजिङ नपुगी बीच बाटोबाट फर्किने भएका हुन् । राजनीतिक भ्रमण भनिए पनि ‘प्रचण्ड’ प्रादेशिक नेतासँगको भेटवार्तामै सीमित भएका छन् । प्रादेशिक नेताहरूसँग भेट गरेर उनी स्वदेश फर्कनेछन् । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा खरेल नियुक्त


काठमाडौं । आइतबार राति सकिएको मन्त्रिपरिषद् बैठकले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । पर्यटन मन्त्री रवीन्द्र अधिकारीको प्रस्तावमा शुक्रबार मात्रै मन्त्रीपरिषदले नेपाल वायु सेवा निगमको सदस्यमा खरेललाई नियुक्त गरेको थियो। खरेललाई कार्यकारी अध्यक्ष बनाउने योजनाअनुसार सदस्यमा नियुक्त गरिएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

तमू समाज कुवेतको चौथो अधिवेशन यही आउदो शुक्रबार (२१ सेप्टेम्बर २०१८) सम्पन्न हुँदै


कुबेत नेपालडटकम

पहिचान, बिकास र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नारा सहित तमु हरु को साझा संस्था तमू समाज कुवेतको चौथो अधिवेशन यही आगमी शुक्रबार, २१ सेप्टेम्बर २०१८ को दिन बेलुकी ४ बजे देखी कुबेत को फ़र्वनिया स्थित सेफ नौशाद सिग्नेचर रेस्टरेंट फ़र्वनिया मा रात्री भोज सहित एक बिशेष कार्यक्रम बिच सम्पन्न हुँदै छ । पढ्नेक्रम जारी राख्नुहोस्