Daily Archives: 16/09/2018

साउदी अरबको न्यूनतम तलब १३ सय रियाल निर्धारण


होम कार्की
काठमाडौँ — नेपाल सरकारले साउदी अरबका लागि १३ सय रियाल (करिब ३९ हजार रुपैयाँ) न्यूनतम तलब निर्धारण गरेको छ । अब साउदी रोजगारदाता कम्पनीले नेपाली कामदार लैजानुपरे न्यूनतम तलब एक हजार रियाल र खाना वापत ३ सय गरी १३ सय रियाल तलव दिनुपर्नेछ । श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठ्कले कामदारको न्यूनतम तलब तोकेको हो। यसअघि खाना सहित एक हजार रियाल तलब थियो। पढ्नेक्रम जारी राख्नुहोस्

निर्मला पन्तका बाबुआमासँग भेट्न प्रधानमन्त्रीले समय दिएनन्


काठमाडौं, ३१ भदौ । प्रधानमन्त्री केपी ओलीले बलात्कारपछि हत्या गरिएकी निर्मता पन्तका बाबुआमा र आफन्तहरूसँग भेट्न अस्वीकार गरेका छन् । निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गर्दै बाबु यज्ञराज पन्त र दुर्गादेवी पन्तसँगै काठमाडौं आएकी महिला अधिकारकर्मी लक्ष्मी मल्लले प्रधानमन्त्रीले भेट्न नमानेको बताएकी हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

मोना कुवेत द्वारा मृगौला पीडितलाई पाँच लाख भन्दा बढी सहयोग


कुबेत नेपालडटकम

कुवेत, नोभेम्बर १६- म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले म्याग्दी मंगला गाउँपालिका -५ नेटाका दुबै मृगौला पीडित सुरेश छन्त्याल बचाउ अभियान १४ सेप्टेम्बर २०१८ शुक्रबार देखि बन्द गरेको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले सुरेश बचाउ अभियानमा १,३३४.८०० कुवेती दिनार र नेपाली ९०० रुपैया गरि जम्मा नेपाली रुपैया ५,०५,२१० ( पाँच लाख पाँच हजार दुई सय दस रुपैया ) सहयोग संकलन गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्