प्रस्तावित प्रधानन्यायाधीश मिश्रको सुनुवाइ हुँदै


काठमाडौँ — संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस ओमप्रकाश मिश्रमाथि सोमबार सुनुवाइ हुँदैछ । समितिको आइतबारको बैठकले कामु प्रधानन्यायाधीश मिश्रविरुद्धका ४ उजुरी’bout सिकायतकर्तासँग सोधपुछ गरेपछि उनलाई सुनुवाइका लागि बोलाउने निर्णय गरेको हो । समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरिएका नवीनकुमार घिमिरेविरुद्ध उजुरी आह्वान गरेको छ । समितिले असोज १ भित्र आफ्नो कार्यालयमा सोझै उपस्थित भएर, इमेलमार्फत वा जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी पठाउन सूचना जारी गरेको हो । (कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.