Daily Archives: 10/09/2018

फुजेल प्रकरणमा सफाइ पाएका छविलाल पौडेल रिहा


काठमाडौं : गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोग लागेका छविलाल पौडेल रिहा भएका छन्। आइतबार चितवन जिल्ला अदालतले निर्दोष ठहर्‍याई सफाइ दिएपछि डिल्लीबजार कारागारमा थुनामा रहेका पौडेल सोमबार बिहान रिहा भएका हुन । उनलार्इ अाफन्तजन र नेकपा कार्यकताले बाजागाजासहित फूलमाला लगाएर डिल्लीबजर कारागार बाहिर स्वागत गरे । गत असार २४ गते सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका पौडेललाई सोही दिन पुर्पक्षका लागि डिल्ली बजार कारागार चलान गरिएको थियो । अदालतले कारागारमा रहेका छविलाल पौडेलसहित यो प्रकरणमा १३ जना प्रतिवादीमध्ये १२ जनालाई सफाई दिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

प्रस्तावित प्रधानन्यायाधीश मिश्रको सुनुवाइ हुँदै


काठमाडौँ — संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस ओमप्रकाश मिश्रमाथि सोमबार सुनुवाइ हुँदैछ । समितिको आइतबारको बैठकले कामु प्रधानन्यायाधीश मिश्रविरुद्धका ४ उजुरी’bout सिकायतकर्तासँग सोधपुछ गरेपछि उनलाई सुनुवाइका लागि बोलाउने निर्णय गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्