साँस्कृतिक मञ्चको तिज बिशेष कार्यक्रमको तयारी पुरा कुवेतमा रहेका सम्पूर्ण नेपाली चेलीहरुलाई चुले निम्तो


कुबेत नेपालडटकम

आगामि शुक्रबार नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारेर आगामी सेप्टेम्बर १४ तारिख तिज तिज बिशेष सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको जानकारी मन्चका अध्यक्ष गोबिन्द बराल ले जानकारी दिए ।

नेपाली नारिहरुको महान पर्व हरितालिका तिज सहर बजार अहिले महिलाहरुको महान चाड तीजले रंगिन थालेका छन् । यासपली पनि कुबेत मा सधैंका झै आगामी सेप्टेम्बर १४ तारिख शुक्रवारका दिन सांस्कृतिक कार्यक्रमको साथ महिला दिदीबहिनीहरुलाई लक्षित पारेर दर खुवाउने भएको छ । यस कार्यक्रमलाई भब्य सफाल पर्नको लागि बहराइन एक्स्चेन्ज कम्पनी, (BEC) कुवेतले मुखिया प्रायोजन रहेको छ।

नेपाली नारिहरुको महान पर्व हरितालिका तिज कार्यक्रम लाई सब्य र भब्य रुपले सफल पार्न कुवेतमा क्रियाशील नेपाली संघसस्था, पत्रकार, कलाकार, समाजसेबी, बुद्दिजिबी, नेपाल कुवैत सांस्कृतिक मंचका शुभ चिन्तक, सहयोगी, नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुलाइ कार्यक्रममा आ-आफ्नो तर्फबाट सहयोग गरि भब्य रुपमा सफल बनाइदिन मन्चले अनुरोध गरेको छ । मन्चले कुवेतमा क्रियाशील संघसंस्था, बुद्दिजिबि, समाजसेवी, पत्रकार, खेलाडी, कलाकारहरु लगायत कुवेतमा कार्यरत सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई निमन्त्रण गरिसकेको र यदी कारणबस पत्र पाउन छुट्नु गएमा यसै समाचार मार्फत उपस्थित हुन सबैमा अनुरोध गरेका छन् ।

कार्यक्रम: तिज बिशेष सांस्कृतिक कार्यक्रम
मिति: सेप्टेम्बर १४ ,२०१८ शुक्रबार
समय: दिनको ठिक १ बजे देखी
स्थान:युनिक अडोटोरियम हलमा (अल हैतमहलको पछाडी), फर्वानिया
आयोजक :नेपाल कुवेत साँस्कृतिक मन्च

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )