बलात्कारपछि हत्या काण्ड : एसपीका छोरा र मेयरका भतिजाले प्रहरीसँग के भने ?


काठमाडौं, २० भदौ । कञ्चपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा शंका गरिएका दुई जनाको बयान सकिएको छ ।
तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आशुषसँग प्रहरीले बयान लिएको हो । कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुबेर कडायतका अनुसार स्थानीयले शंका गरेका दुवैजनालाई दुई दिन लगाएर सोधपुछ गरिएको छ ।

बयान लिएपछि उनीहरु पनि सो घटनामा समावेश थिए भन्ने नखुलेको कडायतले जानकारी दिए । एसपीका छोराले त्यो दिन आफ्नो जन्मदिन भएकाले आफू बाहिर नगएको बताए । मेयरका भतिजाको’bout भने केहि खुलाईएको छैन ।
(दैनिक नेपाल )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )