नेपाली संघीय समाज कुवेतको प्रथम अधिवेशन अागामी सेप्टेम्बर २१ मा हुने सम्पूर्ण मा हार्दिक निमन्त्रणा


कुबेत नेपालडटकम

कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको नेपाली संघीय समाज,कुवेतको प्रथम अधिवेशन आगामी सेप्टेम्बर २१ शुक्र्बार दिन कुबेत फर्वनियस्थित् अलहाइतम होटलमा हुने भएको छ ।

सामाजिक समानता र सहअस्तित्वका लागि सङ्घीयता, आर्थिक विकास र समतामुलक समृद्धिका लागि समाजवाद ।श्रमजीवी वर्ग एवम् उत्पीडित समुदायहरू एक हौं। राजनीतिक दासताको साङ्लोबाट मुक्त हौं।सङ्घीय समाजवाद- जिन्दावाद !जस्ता सहितको संघीयता गणतान्त्रिक राज्य स्थापित गर्न प्रवासमा नै भएता पनि निरन्तर आफुहरु लागि रहेको समेत जानकारी गराउदै यस प्रथम अधिवेशन को लागि नेपाल बाट पुर्वमन्त्री एवम् सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिधि सभा सदस्य माननीय श्री राजेन्द्र प्रसाद श्रेष्ठज्यूको प्रमुख अातिथ्यत रहने भएको छ।

यस अधिवेशनलाई सफल बनाउन कुवेतमा क्रियाशील संघसंस्था, बुद्दिजिबि, समाजसेवी, पत्रकार, खेलाडी, कलाकारहरु लगायत कुवेतमा कार्यरत सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई सकेसम्म हामी पत्रचार गर्नेछौ यदी कारणबस पत्र पाउन छुट्नु गएमा यसै समाचार मार्फत उपस्थित हुन सबैमा अनुरोध गरेका छन् ।

कार्यक्रम हुने दिन : २०१८/०९/२१ तारिख शुक्रबार ।

स्थान: अल-हाईतम होटल फर्वनिया ब्लक:३

समय: बिहान ठिक ११ बजे

आयोजक:‘नेपाली संघीय समाज कुुवेत

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )