जनकराज सापकोटा
काठमाडौँ — कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानको क्रममा गरिएको निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए ‘भेजिनल स्वाब’मा भेटिएको डीएनएसँग मेल नखाएको रिपोर्ट आएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Monthly Archives: सेप्टेम्बर 2018
किशोरी बलात्कार र हत्या प्रकरण : ‘भेजीनल स्वाब’मा भेटिएको डीएनएसँग एसपी विष्ट लगायत अन्य दुईको पनि डीएनए मिलेन
Posted in नेपाल समाचार
निरेम प्रोडक्सन कुवेतले चेपाङ समुदायको लागी कपडाहरु संकलन गर्ने
कुबेत नेपालडटकम
कुवेत- निरेम प्रोडक्सन कुवेतले चेपाङ समुदायको लागी कपडाहरु संकलन गर्ने भएको छ । निरेम प्रोडक्सनकुवेतले कुवेतवासी नेपालीहरु बाट चेपाङ समुदायको लागी लत्ताकपडाहरु संकलन अभियान चलाउने निरेमप्रोडक्सनका संचारकर्मी राज मल्ले बताए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
मोरंगका फुलमाया बि . क को कुवेतमा निधन :
राज मल्ल ,कुवेत
कुवेतमा एक नेपाली महीलाको निधन भएको छ । बेलवारी -५ मोरंगकि अन्जादी ३९ बर्षिया फूलमाया बिं.कको मंगलवार बिहान जिलिवमा करेन्ट लागेर निधन भएको जनाइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार, सूचना
एसपी डिल्लीराज विष्टको ‘कुण्डली’ बिग्रियो, जेल हाल्ने आइजीपीको तयारी
काठमाडौं, ११ असोज । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनामा स्थानीय प्रहरी अधिकृतको गल्ती भएको भन्दै गहन रुपमा अनुसन्धान भइरहेको स्पस्ट परेका छन् । बुधबार राज्य व्यवस्था समितिमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै आईजीपी खनालले गल्ती गर्ने कसैलाई जोगार्इ राख्न जरुरी नभएको बताए । उनले दोषी ठहरिए प्रहरीहरूलाई कडा कारबाही हुने बताए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
संघीय संसदको वर्षे अधिवेशन आजबाट अन्त्य
११ असोज, काठमाडौं । संसद् सचिवालयको संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को वर्षे अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अन्त्य र आह्वान गर्ने व्यवस्था छ । यही संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति कार्यालयले संसद् सचिवालयलाई अधिवेशन अन्त्यको पत्रमार्फत् जानकारी गराएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
प्रदेश ७ मा राजधानी विवाद : आन्दोलनको घोषणा
धनगढी : प्रदेश ७ को नाममा खासै असन्तुष्टि नआए पनि राजधानी गोदावरी नगरपालिकाको तेघरी राख्ने प्रस्तावको विरोधमा बुधबार सडक र सदनमा विरोध गरिएको छ। सदनमा प्रमुख प्रतिपक्षी दल कांग्रेस र राजपाले विरोध गरे भने सडकमा नागरिक समाजको टायर र नाराबाजी गर्दै प्रदर्शन गरेका थिए। साउन १० गते सभामुख अर्जुनबहादुर थापाले प्रदेशको स्थायी राजधानी र नामकरण’bout राय–सुझावसहित प्रतिवेदन पेस गर्ने भन्दै नेकपा प्रमुख सचेतक तारा लामा तामाङको संयोजकत्वमा पाँच सदस्यीय संसदीय समिति गठन गरेका थिए। उक्त समितिले तीन पटक म्याद थप गर्दै मंगलबार प्रदेशसभामा प्रदेश राजधानी कैलालीकै गोदावरी नगरपालिका–४ को तेघरी क्षेत्र रहने प्रस्तावसहित प्रतिवेदन पेस गरेको थियो भने प्रदेशको नाम साविककै सुदूरपश्चिम सिफारिस गरेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार