Daily Archives: 18/08/2018

युएईमा खोटाङ सेवा समाज युएईको प्रथम सांस्कृतिक धमाका -२०१८ हुँदै।


मान सिङ गुरुङ (मानु कोन्मे) – युएई 

खोटाङ सेवा समाज युएईले यहि २४ अगस्ट २०१८ शुक्रबार मलेयाली हल मुसाफा आबुधाबी युएईमा भव्यता साथ “प्रथम सांस्कृतिक धमाका कार्यक्रम-२०१८ गर्ने भएको छ।कार्यक्रममा अथिती कलाकारको रुपमा नेपाली सांगीतिक क्षेत्रमा चर्चित गायक मेघा स्टार राई इच किङ्स राजेश पायल राईको उपस्थित रहने छ भने चर्चित युवा गायक जिबिहाङ राइ,चर्चित मोडेल तथा डान्सर बर्षा थिङ लामाको साथ दर्जनौ स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements