Daily Archives: 11/08/2018

कुवेतका दर्जनौं संस्थाहरुको बिचमा नयाँ संस्था “प्रवासी इलामेली समाज, कुवेत” को उदय


दिलकुमार पाख्रीन/ कुवेत

११ अगस्ट, कुवेत। कुवेतका दर्जनौं संस्थाहरुको बिचमा नयाँ सस्था प्रवासी इलामेली समाज कुवेतको उदय भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

कुवेतमा गुण बहादुर सुनुवारको हृदयघातबाट निधन भएको छ।


कुबेत नेपालडटकम

नेपालको सर्लाही जिल्ला स्थायी घर भएका गुण बहादुर सुनुवारको कुवेतको समय अनुसार आज दिउँसो १२ बजेर ४० मिनेट जाँदा हृदयघातका कारण असामाहिक निधन भएको हो। पढ्नेक्रम जारी राख्नुहोस्