Daily Archives: 07/08/2018

निशान हत्या प्रकरण : इन्काउन्टरमा गोपालमाथि १९ र अजयमाथि नौ गोली


घरबेटीको बन्दै गरेको घरमा गाडे बालक
ईश्वरकाजी खाइजू
भक्तपुर : अपहरणपछि हत्या गरेका बालकको शव तह लगाउन अपहरणकारीहरुले आफूहरु डेरा बस्दै आएको घरपतिको बन्दै गरेको नयाँ घरलाई चुनेका छन् । निशान खड्काको अपहरण गरेका नुवाकोट सामरीका २२ वर्षीय गोपाल तामाङ र कर्थली १ सिन्धुपाल्चोक बस्ने वर्ष २३ का अजय तामाङ मध्यपुर थिमी नपा ७ नगदेशस्थित श्याम लवटको नयाँ घरको हातीपाइला राख्न खनेको खाल्डो निशान खड्कालाई पुरेको अवस्थामा सोमबार प्रहरीले फेला पारेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

१ सय २८ मुलुकसँग व्यापार घाटा


कृष्ण आचार्य
काठमाडौँ — आयात उच्च र निराशाजनक निर्यातले गत आर्थिक वर्ष १ सय २८ मुलुकहरूसँग व्यापार घाटा भएको छ ।भन्सार विभागका अनुसार १ सय ५५ मुलुकहरूसँग नेपालले आयात र निर्यात व्यापार गरेको थियो । यसमध्ये साढे ८५ प्रतिशत मुलुकहरूबाट नेपालले निर्यातभन्दा बढी आयात गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्