नेपाली कांग्रेसका नेता एवम् पूर्व सांसद कमल पंगेनीको ह्रदयघातका कारण निधन


काठमाडौँ । नेपाली कांग्रेसका नेता कमलप्रसाद पंगेनीको निधन भएको छ । पंगेनीकाे आज बिहान ह्रदयघातका कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ । पंगेनी नेपाली कांग्रेस स्यांजाका सभापति समेत हुन । उनी संविधानसभाका सदस्य समेत थिए । मिडियामैत्री पंगेनीले गत वर्षको साउन १५ गते संसदमा बाँदर आतंकको कुरा उठाउँदा धेरैले स्यावासी दिएका थिए । किसानहरुलाई काम गरेर खान बाँदरले दुःख दिएको भन्दै पंगेनीले राज्यले बाँदर आतंक नियन्त्रण गर्नुपर्ने भन्दै तत्कालीन व्यवस्थापिका संसदको बैठकमा आवाज उठाएका थिए ।
(नेपाल समाचार पत्र )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )