Daily Archives: 03/08/2018

“तमू समाज कुवैतले सेप्टेम्बर २१ मा चौथो अधिवेशन र डिसेम्बर २८ मा ल्होसार सम्पन्न गर्ने”


कुबेत नेपालडटकम

“गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नारा बोकेर ‘२५ डिसेम्बर २००९’मा स्थापना भएको नेपाली समाज कुवेतको सबैभन्दा जेष्ठ जातिय संस्था ‘तमू समाज कुवेत’ले आफ्नो चौथो ऐतिहासिक अधिवेशन आगामी २१ सेप्टेम्बरमा गर्ने समाज को अध्यक्ष खोप गुरुङ ले मिडिया मार्फत जानकारी दिनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

मध्यपूर्वको भेला नेपालीहरुको हकहित र भविश्यमा केन्द्रित हुनु पर्छ।सुरज मास्के


सुरज मास्के,कुबेत

यही अगस्ट २३ देखि २५ सम्म हुन गइरहेको गैर आवसीय नेपाली संघको मध्यपूर्व भेलामा यस पटक पनि मध्यपूर्वमा भइरहेको समस्याको ’boutमा ठुलै छलफल गरिनेछ र घोषणा पत्र जारी गरिनेछ । यस भेलामा सकेसम्म धेरै एन सी सीका पदाधिकारीहरु तथा एन आर एन अभियन्ताहरुको सहभागिता रहने कुरामा दुइ मत छैन र यो हुन पनि पर्छ । पढ्नेक्रम जारी राख्नुहोस्