काठमाडौं : भारतको राजधानी दिल्लीलाई ट्रान्जिट बनाएर मानवतस्करले कयौँ नेपाली युवतीहरूलाई विभिन्न मुलुकमा बेच्ने गरेको तथ्य सार्वजनिक भएको छ। दिल्लीमा महिलाहरूका लागि काम गर्ने सरकारी निकाय ‘महिलाहरूका लागि दिल्ली आयोग (दिल्ली कमिसन फर वुमन)’ ले मानवतस्करीको जालो फर्दाफास गरेको छ जहाँ सबैभन्दा बढी नेपाली युवतीहरू वेश्यावृत्तिका लागि बेचिने गरेको भेटिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 02/08/2018
दिल्लीबाट ७४ नेपाली युवतीको उद्दार, मानवतस्करीमा ‘प्रहरीकै मिलेमतो’ ?
Posted in नेपाल समाचार
कक्षा १२ को नतिजा प्रकाशित
सुदिप कैनी
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । पहिलोपटक ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशित गरेको हाे । गत बैशाखमा सञ्चालित परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थी सहभागी थिए। आशिंकतर्फ ३५ दशमलव २ प्रतिशत उत्तीर्ण भएका छन्। परीक्षामा सहभागी १ लाख १७ हजार ४ सय १४ मध्ये ४१ हजार ३ सय ७५ उत्तीर्ण भएको परीक्षा बोर्डले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार