सरकारविरुद्ध कांग्रेसले आज राजधानीसहित देशभरि प्रदर्शन गर्दै


काठमाडौं, १५ साउन । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आज देशभरि सरकारको विरुद्धमा प्रदर्शन गर्दैछ । कांग्रेसले वर्तमान सरकार अधिनायकवादी बन्दै गएको, महंगी बढेको, भ्रष्टाचार मौलाएकोसहितका आरोप लगाउँदै सबै जिल्लामा प्रदर्शन गर्न लागेको हो । ठमाडौंमा दिउँसो साढे दुई बजे प्रदर्शन गर्ने तयारी रहेको नेपाली कांग्रेसले जनाएको छ । रत्नपार्कमा कांग्रेसले प्रदर्शन गर्न लागेको हो ।

केही समयअघि सरकारले रत्नपार्क, माइतीघरसहितका क्षेत्रमा प्रदर्शनसहितका विरोधका कार्यक्रम गर्न नपाउने गरी निशेधित क्षेत्र घोषणा गरेको थियो । कांग्रेसले त्यसको पनि विरोध गर्दै आएको छ ।

नेपाली कांग्रेसले सडक र संसदमा सरकारको विरोधमा आवाज उठाउँदै आएको छ ।(दैनिक नेपाल )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )