Daily Archives: 30/07/2018

देउवा समूह हारेपछि सिटौलाले मुख मिठ्याए, खुमबहादुर खड्का निकटका अधिकारीले बाजी मारे


नवलपरासी, १४ साउन । प्रमुख विपक्षी दल नेपाली कांग्रेस निकटका कानून व्यवसायीहरूको संस्था ‘डेमोक्रेटिक लयर्स एशोसियसन’ (डीएलए)को अध्यक्षमा योगेन्द्र अधिकारी निर्वाचित भएका छन् । सोमबार बिहान प्राप्त नतिजाअनुसार अध्यक्षमा अधिकारी निर्वाचित भएका हुन् । अध्यक्ष पदमा सीताराम केसीले पनि प्रतिस्पर्धा गरेका थिए । केसी वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका मानिन्छन् । स्वर्गीय नेता खुमबहादुर खड्का निकट मानिने अधिकारीलाई कृष्णप्रसाद सिटौला समूहले समर्थन गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

जोशीलाई प्रधानन्यायाधीश नबनाउने नेकपाको तयारी


१४ साउन, काठमाडौं । सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई प्रधानन्याधीश नबनाउने तयारी भइरहेको सत्तारुढ दल नेकपाका एक शीर्ष नेताले बताएका छन् । प्रस्तावित प्रधानन्यायाधीश जोशी’bout निर्णय गर्न संसदीय सुनुवाई विशेष समितिको बैठक दिउँसो २ बजे बोलाइएको छ । यसअघि दुई पटक बैठक स्थगित भएको थियो । आजको बैठकले भने जोशी’bout निर्णय गर्ने सुनुवाई समितिका एक सदस्यले बताए । स्रोतका अनुसार जोशीको सिफारिस अस्वीकृत गनर्ेे सत्तारुढ दल नेकपाको तयारी छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली जनसंपर्क समितिको “विश्व सन्जाल’’ गठन


कुबेत नेपालडटकम

नेपाली जनसम्पर्क समितिहरूलाई एउटै छातामुनि ल्याउन विष्णु सुवेदीको अध्यक्षतामा नेपाली जनसम्पर्क समिति अन्तर्राष्ट्रिय समन्वय समिति “विश्व सञ्जाल’’ गठन भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

गायक डोलराज न्यौपाने र रमिला न्यौपानेको स्वरमा रहेको “माइती मेरा हराइ गए” तीज गीत बजारमा (भिडियो सहित)


कुबेत नेपालडटकम

हिन्दु नारीहरूकाे महान पर्व हरितालिका तिज नजिकिदै गर्दा धमाधम तिजगितहरू बजारमा सार्वजानिक भएका छन चर्चित लोक गायक डोलराज न्यौपाने र गायिका रमिला न्यौपानेको स्वरमा एकदमै मौलिक तिज गित माइती मेरा हराई गए बजारमा आएको छ । बिभिन्न तिज गितहरु बजारमा आउने क्रम जारी रहेको बेला उक्त गित म्युजिक भिडियो सहित सार्जजनिक भएको हो पढ्नेक्रम जारी राख्नुहोस्