Daily Archives: 29/07/2018

नेपाल साँस्कृतिक मञ्च कुवेतले १४ सेक्टेम्वर तिज साँस्कृतिक कार्यक्रम गर्ने


कुबेत नेपालडटकम

नेपाली हिन्दू नारिहरुको महान पर्व हरितालिका तिज विगतका केही बर्षदेखी लगातार रुपमा कुवेतमा पनि धुमधामसँग मनाईंदै आईएकोले खासगरी कुवेतमा रहेका हाम्रा प्रबासी नेपाली चेलीहरुलाई यही आगामी १४ सेक्टेम्वर २०१८, शुक्रबार दिन कुबेत स्थित फरवानिया युनिक अडिटोरियम हलमा स्थानीय कलाकारहरुको साथमा बेजोड तिज बिशेष सांगीतिक कार्यक्रम गर्ने भएको छ। मन्चका अध्यक्ष गोबिन्द बरालले जानकारी दिएका छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements