नेपाली कथानक चलचित्र ‘बोबी’कुवेतमा प्रदर्शन हुँदै


कुबेत नेपालडटकम

नेपाली कथानक चलचित्र ‘बोबी’द रियल लभ स्टोरी कुवेतमा प्रदर्शन गरिने भएको छ। नेपाली चलचित्रलाई माया गर्ने दर्शकहरुको निम्ती उक्त चलचित्र यही आगामी अगस्ट १० तारिक शुक्रबार कुबेत को AL RAI, AVENUES MALLदिउसोको ठीक १:३० बजे बाट ४ बजे सम्म प्रदर्शन हुने भएको छ। भने दोस्रो सो कुबेत को फाहिल स्थित (अजीअल मल) मा दिनको ठीक ३: ३० बजे बाट बेलुकी ६:३० बजे सम्मा प्रदर्शन जानकारी दिएको छ।

निर्देशक तथा निर्माता मिलन चाम्सद्वारा निर्मित फिल्म ‘बोबि’ले दर्शकको साथ ,माया पाउन सफल भएको छ । समसामयीक तथा व्यवहारिक जीवनमा आई पर्ने कथावस्तुमा आधारीत यो चलचित्रले आम नेपाल र नेपालीमा मात्र नभई विश्वका सवै नागरिकलाई जीवन जीउन तथा संघर्षका जीवन जिउनको निम्ती एउटा सन्देश जसले जीवन जिउनको निम्ती प्रेरणादायी हुने देखिन्छ ।

उमेश थापा र कविता गुरुङको वास्तविक प्रेम कथामा बनेको फिल्म ‘बोबी’मा उनीहरुकै अभिनय छ रहेको ले पनि दर्शकले मन पराएका छन् । नरेश भटटराई र गिरीराज घिमिरेको संयुक्त लेखन रहेको चलचित्र “बोबि” मा नायीका कविता गुरुङ, नायक उमेश थापा, क्याप्टेन तथा कलाकार विजय लामा, रुवी राणा शाह लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

उक्त फिल्म नेपालभरी प्रदर्शन भएको छ। भने उक्त चलचित्र फ्रान्स, युके, सिंगापुर, युएसए, हङकङ, मा पनि चाडै नै प्रदर्शन हुने भएको छ । ‘बोबी’फिल्म प्रदर्शन ’bout बिबिध जानकारीको लागि संपर्क : 66917688, 60025751, 60030356,

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )