डा. केसीकाे समर्थनमा रेजिडेन्ट चिकित्सक अनसनमा


अतुल मिश्र
काठमाडौँ — चिकत्सा शिक्षा सुधारकाे माग गर्दै २५ दिन देखि अनशनरत चिकित्सक डा. गोविन्द केसीको समर्थनमा नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडीए) ले मंगलबार देखि सामुहिक अनसन सुरु गरेकाे छ ।  त्रिभुवन बिश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जका रेजिडेन्ट चिकित्सकहरुले मंगलबार बिहान १० बजे देखि अनसन सुरु गरेका हुन्। डा. केसीका माग सम्बाेधननभएसम्म हरेक दिन बिहान १० बजेदेखि साझ ५ बजेसम्म अनसन जारी रहने नेसनल रेजिडेन्ट डक्टर्स एशोसियसन त्रिबि शिक्षण अस्पतालका अध्यक्ष सुमति पाण्डेले बताए।

महाराजञ्जमा अहिले १ सय जना चिकित्सक अनसनमा बसिरहेकाे डा. पाण्डेले बताए। बीर अस्पताल र बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरु पनि अनसनमा बस्ने सहमति भएको पाण्डेले बताए।(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )