Daily Archives: 24/07/2018

गायक डि.बि.लोप्चन र उमा श्रेष्ठको स्वरमा तीज गीत “भाइरल..बजारमा (भिडियो सहित)


कुबेत नेपालडटकम

कमल सिम्ताली काठमाडौ – एस एस फिल्मस प्रालिको प्रस्तुतिमा चर्चित लोक गायक डीबी लोप्चन र गायिका उमा श्रेष्ठको अवाजमा तिजको कोशेली “भाइरल तिज गीत” हालै मात्र सार्बजनिक भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

डा. केसीकाे समर्थनमा रेजिडेन्ट चिकित्सक अनसनमा


अतुल मिश्र
काठमाडौँ — चिकत्सा शिक्षा सुधारकाे माग गर्दै २५ दिन देखि अनशनरत चिकित्सक डा. गोविन्द केसीको समर्थनमा नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडीए) ले मंगलबार देखि सामुहिक अनसन सुरु गरेकाे छ ।  त्रिभुवन बिश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जका रेजिडेन्ट चिकित्सकहरुले मंगलबार बिहान १० बजे देखि अनसन सुरु गरेका हुन्। डा. केसीका माग सम्बाेधननभएसम्म हरेक दिन बिहान १० बजेदेखि साझ ५ बजेसम्म अनसन जारी रहने नेसनल रेजिडेन्ट डक्टर्स एशोसियसन त्रिबि शिक्षण अस्पतालका अध्यक्ष सुमति पाण्डेले बताए। पढ्नेक्रम जारी राख्नुहोस्

शेरबहादुर तामाङको मन्त्री पद खोसियो ! राजीनामा दिन नेकपाको निर्देशन


८ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिन निर्देशन दिएको छ । उनले आजै मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गर्ने स्रोतले जनाएको छ ।मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरु’bout आपत्तिजनक अभिव्यक्ति दिएका थिए । नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न उनले मैले सुनेको छु भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मित बेच्न बाध्य हुनु पर्ने गरेको दाबी गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्