Daily Archives: 23/07/2018

जुम्लामा तोडफोड गराएको भन्दै प्रतिष्ठानका पदाधिकारीको राजीनामा माग


सुर्खेत, ७ साउन । कर्मचारी कल्याणकारी समाज, स्वास्थ्य विज्ञान प्रतिष्ठानले यही साउन ३ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको तोडफोड पदाधिकारीको योजनामा भएको भन्दै उनीहरुको राजीनामा माग गरेको छ । प्रतिष्ठानका उपकुलपति डा राजेन्द्रराज वाग्लेसहितका पदाधिकारीले यहाँ अध्ययनरत एचए र स्टाफ नर्सका विद्यार्थी परिचालन गरी तोडफोड गर्न लगाएको समाजका अध्यक्ष रामकान्त उपाध्यायले पत्रकार सम्मेलनको आयोजना गरी आरोप लगाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

७६ करोड ठगी गर्ने म्यानपावरविरुद्ध किन मुद्दा चलाइएन ?


विभाग भन्छ-प्रमाण नै पुग्दैन
रविन्द्र घिमिरे
७ साउन, काठमाडौं । नयाँ सरकार बनेपछि वैदेशिक रोजगारीमा हुने ठगीमा कमी आउने विश्वास धेरैलाई थियो । तर, गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका नाममा भएको ठगीको दर झनै डरलाग्दो तवरले बढेको देखिन्छ । नयाँ सरकार बनेपनि न्यायको आशामा पछिल्ला महिनाहरुमा पनि ठगीको उजुरीमा ब्यापकता आयो । लाखौं रुपैयाा ठगिएका युवालाई थमाइएको नाम मात्रैको फि्र भिसाको नियमअनुसार दिइने बिलको आधारमा भन्दै १० हजार रुपैयाँ क्षतिपूर्ति दिलाएर उजुरीलाई नाकामी बनाउने क्रम यो वर्षमा पनि चलिरह्यो । पढ्नेक्रम जारी राख्नुहोस्