Daily Archives: 21/07/2018

नुवाकोट धादिङ रसुवा समाज कुवेतको प्रथम अधिवेशन सम्पन्न अध्यक्षमा राकेश मनाङथेन तामाङ।


कुबेत नेपालडटकम

२१ जुलाई कुबेत “आपसी एकता हाम्रो उदेश्य, समृद्ध समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मुल नारा बोकेर स्थापना भएको नुवाकोट धादिङ रसुवा समाज कुवेतको प्रथम अधिवेशन होजोशुक्रबार कुवेतको खैतान स्थित राजधानी होटेलमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements