Daily Archives: 19/07/2018

राप्ती भेरी कर्णाली एकता समाज कुवेतद्वारा असहाय बालबालिकालाई शैक्षिक सामाग्री वितरण


कुबेत नेपालडटकम

तुलसीपुर, ३-साउन / तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ विजौरी स्थित असहाय बालविकास नेपालमा रहेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।राप्ती भेरी कर्णाली एकता समाज कुवेतले विहिवार २५ हजार बराबरको खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण गरेको बलदेव मल्ल जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements