कुवेतनेपाल डट कमका बरिष्ट सम्पादक तथा माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव, काठमाण्डौ-कुवेतका जगेर्णा कोष संयोजक श्री शिवराम पौडेल र वहाँँकी धर्मपत्नी सिर्जना सुवेदी पौडेललाई दोश्रो सन्तानको रुपमा हिजो १० जुलाई २०१८ का दिन पुत्र लाभ भएकोमा कुवेतनेपाल डट कम तथा सम्पूर्ण क्लव परिवार वहाँहरुलाई धेरै धेरै बधाई तथा शुभकामना दिंदै, नवजात शिशुको दिर्घायु एवं उज्जवल भविष्यको कामना गर्दछौँ ।
कुवेतनेपाल डट कम
तथा माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव, परिवार