Daily Archives: 08/07/2018

कुवेतमा २०५ औं भानु जयन्ती  आउँदो जुलाई १३ तारिख मनाईने,


माधब शाही,कुवेत

कुवेतमा २०५ औं भानु जयन्ती मनाईने कार्यक्रमको तयारी पुरा भएको छ । विश्व नेपाली साहित्य महासंघ कुवेतको आयोजनामा आउँदो जुलाई १३ तारिख कुवेतमा २०५ औं भानु तथा साहित्य श्रृंखला वाचन कार्यक्रमको सम्पूर्ण तयारी पुरा भयको कार्यक्रम संयोजक राजेन्द्र बिरहीले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

मेडिकल कलेज खोल्न रोकिन्न : ओली


काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले चिकित्सा शिक्षा र सेवा सुधारको माग राखी आमरण अनशनरत डा. गोविन्द केसीलाई आन्दोलन छाडेर सरकारी कर्मचारीको मर्यादामा बस्न चेतावनी दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रदेश २ का नेपाल कम्युनिस्ट पार्टीका सांसदहरूसित शनिबार विकास निर्माण’bout छलफल गर्दै ओलीले केसी जनताको करबाट तलब खाने सरकारी प्राध्यापक भएकाले मर्यादामा बस्नुपर्ने बताए । पढ्नेक्रम जारी राख्नुहोस्

गास जुटाउन जाँदा लाश बनेर फर्कनुपर्यो


नरेन्द्र केसी, घोराही, दाङ
थवाङ गाउँपालिका ५ उवाखोलाकी धनपुरी रोकाको काख रित्तिएको छ । दुई श्रीमानबाट गरी चार सन्तानकी आमा रहेकी रोकाले एकैपटक चारै जना सन्तान गुमाउनुपरेको छ । पहिलेका श्रीमानबाट जन्मेका कमानसिंह रोका र कर्मजिता (कविता) घर्ती तथा दोस्रो श्रीमानबाट जन्मेका राष्ट्रे रोका र महेश रोकाको मुस्ताङमा भएको टिप्परमा दुर्घटनामा परेर निधन भएपछि उहाँले सम्पूर्ण सन्तान गुमाउनुपरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

युएईको आबुधाबीमा तमु समाजको क्षेत्रीय अधिवेशन सम्पन्न


कुबेत नेपालडटकम

जुलाई ०८, युएई तमु (गुरुङ) समुदायहरुको मौलिक पहिचान,जातीय उत्थान र एकताको निम्ति सम्पुर्ण तमुहरु एक हौं भन्ने मुल नारा बोकेर युएईमा सन् १९९७ मा स्थापना भएको युएईकै पुरानो दोस्रो पुरानो संस्था तमु समाज युएईले यहि यहि ०६ जुलाई २०१८ शुक्रबार आबुधाबी स्थित मिन्ट रेष्टुरेन्ट ( गुरुङ भान्छा घर) को हलमा तमु समाज युएईको क्षेत्रीय अधिवेशन भव्यताका साथ सम्पन्न गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्