Daily Archives: 07/07/2018

लालीगुराँस साँस्कृतिक परिवारले कलाकार डिबि लोप्चन,मनोज मनसुन,यादब रास्कोटी मगर लाई बिदाई गर्‍यो


कुबेत नेपालडटकम

हाम्रो सांस्कृतिक हाम्रो परम्पार भन्ने नारको साथ बिगत केही बर्षदेखी नेपाली समाजमा आफनो नेपाली साँस्कृतिक लाई प्रबास रहेर पनि जगोण गर्ने र नेपाली समाजलाई बेला बेलामा साँस्कृतिक कार्यक्रम गर्दै मनोरन्जन दिदै आएको साँस्कृतिक संस्था लालीगुराँस साँस्कृतिक परिवारले परिवारका सरंक्षक एंव लोक पप गायक डिबी लोप्चन,संरक्षक मनोज मनसुन, र महासचिव  यादब रास्कोटी मगर लाई हिजो एक समारोह बिच सम्मान पुर्वक बिदाई गरयो पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

क्यानसर पीडित अंकित राईको लागि आर्थिक सहयोगको अपिल


कुबेत नेपालडटकम

जुलाई ६, कुवेत -‘सेवा नै धर्म हो’ खोटाङ ज़िल्ला, दिक्तेल रूपाकोट मझुवागडी वडा नं. ३, (बाम्राङ्ग सामातुङ्ग) निवासी विदेश राईको घरमा अहिले ठुलो बज्रपात आइपरेको छ जुन नाबालक छोरा बर्ष ५ को अंकित राईलाई तिलगंगा आँखा अस्पतालले उपचारको क्रममा देब्रे आँखामा क्यान्सर भएको पुष्टी गरेको हुनाले उपचारको लागि आर्थिक सहयोगको लागि अपिल गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

लालीगुराँस सांस्कृतिक परिवार कुवेतको ८औं वार्षिक उत्सव तथा साँगितिक धमका भब्य रुपमा सम्पन्न,अतिथि कलाकारहरु ले सबैलाई नचाए।


कुबेत नेपालडटकम

हाम्रो सांस्कृतिक हाम्रो परम्पार भन्ने नारको साथ बिगत केही बर्षदेखी नेपाली समाजमा आफनो नेपाली साँस्कृतिक लाई प्रबास रहेर पनि जगोण गर्ने र नेपाली समाजलाई बेला बेलामा साँस्कृतिक कार्यक्रम गर्दै मनोरन्जन दिदै पनि आएको साँस्कृतिक संस्था ले आफ्नो ८औं वार्षिक उत्सव तथा १२ औं प्रस्तुती अतिथि कलाकारहरु चर्चित लोक तथा दोहोरी गायिका उमा श्रेष्ठ, बसन्ती थापा र लोक तथा आधुनिक गायक अमृत खाती साथमा सभ्य र भब्य किसिमले सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्