डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भिर, आइसियुमा उपचार हुँदै


काठमाडौं, २० असार । जुम्ला पुगेर अनसन बसेका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएको छ । स्वास्थ्य गम्भिर भएपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको छ । डा केसीको प्रतिष्ठानको आकस्मिक कक्षको आइसियुमा उपचार भईरहेको छ । अनसन बसिरहेका डा केसी अर्धचेत भएपछि डाक्टरहरुको टोलीले जबरजस्ती आइसियुमा लगेका हुन् । केसीको उपचारमा संलग्न रहँदै आएका चिकित्सक डा. प्रवीण गिरीले भने, ’छाती दुख्ने तथा श्वास फेर्न धेरैनै गाह्रो भएपछि इमर्जेन्सीमा ल्याएका हौँ ।’

अनसनस्थलमै डा केसीको स्वास्थ्य जटिल भएपछि छटपाएकाले चिकित्सकहरुले नै उनलाई अस्पताल पुर्याएका हुन । उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गइरहेको भन्दै चिकित्सकहरुले तत्कालै काठमाडौं लैजान सुझाब दिएका छन् ।(दैनिक नेपाल )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )