Daily Archives: 04/07/2018

देउवा-पौडेल एक ठाउँमा, गंगामाया र डा.केसीको माग पूरा गराउन दवाव दिने


काठमाडौं, २० असार । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद यथावत रहेका बेला सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरूले आन्तरिक बैठक गरेका छन् । उनीहरूले पार्टीभित्रको विवाद अन्त्य गरेर वर्तमान कम्युनिस्ट सरकारका गलत क्रियाकलापको कसरी सामना गर्ने भनेर ठोस रणनीति बनाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

विश्वकप : अब ८ टोली बाँकी, सेमिफाइनलका लागि को–को भिड्दै ?


मस्को : रुसमा जारी फिफा विश्वकपको २१ औं संस्मरण अन्तरगत मंगलबार रातिको खेलपछि प्रिक्वाटरफाइलनका खेल सकिएका छन् । विश्वकपमा सहभागी ३२ राष्ट्र मध्ये समूह चरणबाटै १६ र अन्तिम १६ बाट ८ गरी २४ टोली प्रतियोगिताबाट बाहिरीसकेकेका छन् । अब ८ राष्ट्र मात्र रुस विश्वकपको उपाधि दावेदारका रुपमा रहेका छन् । आयोजक रुससहित, उरुग्वे, फ्रान्स, क्रोएसिया, ब्राजिल, बेल्जियम, इङ्ल्याण्ड र स्वीडेन प्रतिस्पर्धामा रहेको छन् । पढ्नेक्रम जारी राख्नुहोस्

नारायणगढ–मुग्लिन सडक ठप्प, टोपो खोलामा फेरि पहिरो


रमेशकुमार पौडेल
चितवन — नारायणगढ–मुग्लिन सडकको टोपे खोलामा बुधबार बिहान फेरि ठुलो पहिरो गएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार बिहान पाँच बजे गएको पहिरोका कारण आज दिनभर यातायात प्रभावित हुने अवस्था छ । पहिरो सफा गर्न आज दिनभर लाग्ने उनले जानकारी दिए ।  ‘अहिले गाडी ठप्पै छ । एक तर्फी खुलाउन पनि अझै तीन चार घण्टा लाग्छ । तीन चार बजेयता दुई तर्फी गाडी खुल्ने सम्भावना छैन’ सुचना अधिकारी खनालले भने । पहिरोका कारण सोमबार दिनभर बाटो अवरुद्ध थियो । हिजो पनि राम्रोसँग गाडी चल्न सकेको थिएन । राजधानी काठमाडौंको लाइफ लाइन यो सडक वर्षासँगै पहिरा आउँदा पटक पटक बन्द हुने गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेकपाको बैठक बालुवाटारमा शुरु, नेताहरुको कार्यविभाजन र संसदीय समिति गठन मुख्य एजेन्डा


नेकपाले पार्टी सचिवालय बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा शुरु भएको छ । यस अघि प्रधानमन्त्रीको चीन भ्रमण अगाडि असार २ गते पार्टीको सचिवालय वैठक बसेको थियो । बैठकले पार्टी विधान र नियमावलीसहितको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गर्ने अपेक्षा गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्