वर्षासँगै गाउँहरू जलमग्न, घरभित्र पानी पस्न थाल्यो


काठमाडौं, १८ असार । राजधानी लगायत देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । वर्षाकै कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । त्यसैगरी सिद्धार्थ राजमार्ग पनि अबरुद्ध भएको छ । उता, नेपालगञ्जमा पनि वर्षाका कारण समस्या भएको छ । बाँकेका अधिकांश स्थानमा पानी भरिएको छ । घरहरू डबानमा पर्ने खतरा बढ्दै गएको छ । यता, दाङको देउखुरीका बिभिन्न ठाउँ पनि जलमग्न भएको छ । राजमार्ग आसपास र अन्य गाउँमा पानी भरिएको छ ।

लमही नगरपालिका वडा नम्बर ६ खैरी गाउँ पानीले जलमग्न भएको छ । घरभित्र पानी प्रवेश गर्न थालेको स्थानीयले बताएका छन् ।(Dainika Nepal)

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )