अन्तराष्ट्रिय कलाकार मन्च कुवेत को दोस्रो एतिहासिक अधिबेशन सम्पन्न अध्यक्षमा सोम रसाइली


कुबेत नेपालडटकम

अन्तर्राष्ट्रिय कलाकार मंच कुवेतको दोस्रो अधिवेशन जुन २९ तारिख शुक्रबार दिन कुबेत को जिलिब स्थित पपिन्स हलमा विभिन्न सांगीतिक प्रस्तुति को साथ सम्पन्न 

एतिहासिक अधिबेशन लाई लालीगुराँस साँस्कृतिक परिवारका अध्यक्ष माधव पौडेलले संचालन गरेको कार्यक्रममा अध्यक्ष्य सोम रसाइली सभापतित्व रहेको थियो। भने कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदुतवास कुवेतबाट पल्नु भएका प्रथम सचिव भोगेन्द्र लिङ्देन,दुताबासकै तृतीय सचिब सुरेश अधिकारी, श्रम सहचारी ज्ञानेन्द्र शर्मा बिशेष अतिथि रहेका थिए भने कुबेतमा क्रियाशील बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, खेलाडी, कलाकार, ब्यबसायी, समाजसेवी लगायत उल्लेख्य संख्यामा कुवेतबासि नेपालीहरुको उपस्थिती रहेको थियो |

सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थिए । मन्चका सदस्य सन्ध्या मगरले स्वागत मन्तव्यद्वारा उपस्थित पाहुना तथा अतिथिगणलाई स्वागत गरेका थिए । अधिबेशनको अवसरमा मंचले कुवेतमा सामाजिक कार्यमा अग्रसर लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन हमाल र सिर्जनशील युवा समाज कुवेतका अध्यक्ष पुस्कर सिंह धामीलाई सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मान गरेको थियो भने पन्चेबाजा टोलीलाई बिशेष सम्मान गरेको थियो |

आन्तम उक्त कार्यक्रममा निमन्त्रणा लाई स्वइकार्दै पाल्नु भएका बिभिन्न संघ-संस्थाका प्रतिनिधि बुद्धीजीवी नेपाली दाजु भाई तथा दिदी बहिनी हरू सहयोगीहरु लाई धन्यवाद आभार प्रकट गर्दै अध्क्षय सोम रसाइली ले कार्यक्रम समापनको घोषणा गरेका थीए।

नयाँ कार्यसमिति यस प्रकार छ |

अध्यक्ष- सोम रसाइली

बरिस्ठ उपाध्यक्ष तथा संयोजक- राजु थापा मगर

द्दितीय- उपाध्यक्ष पुर्णिमा बुढा मगर

महासचिव- राजन सुवेदी

सचिव- बिराज तामाङ,

कोषाध्यक्ष- रोहित तिमसिना

सह-कोषाध्यक्ष- सन्ध्या सिंजाली मगर

महिला- संयोजक नेहा राई

सदस्यहरु :-

सोम माया तामाङ्ग (अस्मि), कुमार स्याङ्गतान तामाङ्ग, ईन्द्र ग्यान्छान तामाङ्ग, धर्मेन्द्र गौतम, बिष्णु राउत क्षेत्री, प्रेम बिष्ट, राजु कार्की, माया बिक, सबिना घिसिङ् जुना राई, मधु सुदन न्यौपाने, रबि परियार, दिपेश श्रेष्ट, सुनिल परियार, राजु थापा मगर, डोल्मा तामाङ, राज स्याङ्ग्बो तामाङ, मुक्त बा. बिक, गंगा तामाङ(सानु), बिष्णु बराल, सोनिया मोक्तान, विश्व बा. तामाङ, आभास स्याङतान तामाङ, हिमाल लामा, मिना लामा, सुरज सेन्चौरी, सिर्जना पाण्डे र महमद अलि खान

बरिष्ठ सल्लाहकार- राजेन्द्र बिरही, प्रसाद तिमसिना

सल्लाकारहरु– डि.वी. लोप्चन, नवीन श्रेष्ठ, उमा घिमिरे, निर्मला राई, अर्जुन लामा र अरुण लिम्बु

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )