Daily Archives: 01/07/2018

तत्कालीन एमालेबाट विजयी अध्यक्षलाई नेकपाको दुर्व्यवहार, दलियो कालो मोसो


काठमाडौं, १७ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यनिस्ट पार्टी (नेकपा)ले जनताबाट निर्वाचित जनप्रतिनिधिहरूलाई दुर्व्यवहार गर्न थालेको छ । नेकपाका नेता कार्यकर्ताले अराजक गतिविधि गर्न थालेको आरोप छ । नेकपाले कानूनी शासनलाई चुनौती दिँदै जनप्रतिनिधिहरूमाथि दुर्व्यवहार गरेको हो । नेकपाका कार्यकर्ताले दुर्गमका गाउँपालिकाका जनप्रतिनिधिहरूलाई निशाना बनाएका छन् ।बझाङ जिल्लाको मष्टा गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर कठायतलाई नेकपाका कार्यकर्ताले दुर्व्यवहार गर्दै कालोमोसो दलेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

प्रहरी घेराभित्रै डा. केसीको अनशन


नन्दराज जैसी
जुम्ला : डा. गोविन्द केसीले प्रहरी घेराभित्रै आमरण अनशन थालेका छन्। पुरानै स्वरूपमा चिकित्सा शिक्षा अध्यादेश जारी गर्न माग गर्दै उनले १५औं अनशन सुरु गरेका हुन्। गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालय जुम्लाले केसीले अनशन थाल्ने भनिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित मुख्य तीन क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेपछि डा. केसीका समर्थकले शुक्रबार दिनभर विरोध प्रर्दशन गर्दा जिल्ला सदरमुकाम तनावग्रस्त बनेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

अर्जेन्टिनाका मिडफिल्डर मास्चरानोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास


‘अबदेखि म अर्जेन्टिनाको फ्यान मात्रै’
विश्वकप २०१८ बाट बाहिरिएलगत्तै अर्जेन्टिनाका मिडफिल्डर जाभिएर मास्चरानोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । उनले अबदेखि आफू अर्जेन्टिनाको फ्यान मात्रै रहने बताएका छन् । ३४ वर्षे मास्चरोनोले राष्ट्रिय टिमबाट १४५ औं पटक फ्रान्सविरुद्ध खेले । सो खेलमा ४-३ गोल अन्तरले पराजित हुँदै अर्जेन्टिना प्रि-क्वाटर फाइनलबाटै बाहिरियो । पढ्नेक्रम जारी राख्नुहोस्

अन्तराष्ट्रिय कलाकार मन्च कुवेत को दोस्रो एतिहासिक अधिबेशन सम्पन्न अध्यक्षमा सोम रसाइली


कुबेत नेपालडटकम

अन्तर्राष्ट्रिय कलाकार मंच कुवेतको दोस्रो अधिवेशन जुन २९ तारिख शुक्रबार दिन कुबेत को जिलिब स्थित पपिन्स हलमा विभिन्न सांगीतिक प्रस्तुति को साथ सम्पन्न  पढ्नेक्रम जारी राख्नुहोस्