नाइजेरियालाई २–१ ले पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा


रसियामा जारी विश्वकप फुटबलको समूह डी तर्फको खेलमा अर्जेन्टिना नाइजेरियालाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा प्रबेश गरेको छ । अर्जेन्टिनाका लागि खेलको १४ औँ मिनेटमा मेसीले र ७८ औँ मिनेटमा मार्काेसले गोल गरेपछि नाईजेरिया विरुद्ध विजेता बन्दै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको हो । अन्तिम १६ मा पुग्न अंक बटुल्दैै जित्नै पर्ने दबाब रहेको अर्जेन्टिनाले सुरुवातीदेखि नै राम्रो प्रदर्शनबाट जित हात पारेको छ । यस सँगै समूह डी बाट क्रोएशिया ७ अंक जोड्दै समूह विजेता बन्दै ४ अंक जोडेको अर्जेन्टिना समूह उपविजेता बनेको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )