अन्तराष्ट्रिय कलाकार मन्च कुवेत को दोस्रो एतिहासिक अधिबेशनको तयारी पुरा सम्पूर्ण मा हार्दिक निमन्त्रणा


कुबेत नेपालडटकम

अन्तराष्ट्रिय कलाकार मन्च कुवेत शाखा को दोस्रो अधिवेशन जुन २९ तारिख शुक्रबार हुने भएको छ  कुवेतको जिलिब स्थित पपिन्स हलमा हुने अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको आयोजकले बताएको छ |

अधिवेशनलाई सफल बनाउन कुवेतमा क्रियाशील संघसंस्था, बुद्दिजिबि, समाजसेवी, पत्रकार, खेलाडी, कलाकारहरु लगायत कुवेतमा कार्यरत सम्पूर्णलाई पत्र पठाईसकेको र यदि कुनै कारणबस पत्र पाप्त नभएको खण्डमा यसै समाचारलाई आधार मानी उपस्थिति भै दिनुहुन मन्चका अध्क्षय सोम रसाइली ले आग्रह गरेका छन |

 कार्यक्रम:-29 जुन शुक्रबार
स्थान:- जिलेब पपिन्स हल
समय:-11:00 am
प्राथी:- अन्तराष्ट्रिय कलाकार मंच कुवेत
नोट:- पन्चेबाजा को साथमा स्थानीय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुती!

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w