Daily Archives: 27/06/2018

नाइजेरियालाई २–१ ले पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा


रसियामा जारी विश्वकप फुटबलको समूह डी तर्फको खेलमा अर्जेन्टिना नाइजेरियालाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा प्रबेश गरेको छ । अर्जेन्टिनाका लागि खेलको १४ औँ मिनेटमा मेसीले र ७८ औँ मिनेटमा मार्काेसले गोल गरेपछि नाईजेरिया विरुद्ध विजेता बन्दै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

अन्ततः ६ मुस्लिमसहित ८ देशलाई अमेरिका प्रवेशमा प्रतिबन्ध


अदालतले भन्यो– ट्रम्पको निर्णय ठीक छ
१३ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष ६ मुस्लिमसहित विभिन्न ८ राष्ट्रलाई अमेरिका प्रवेशमा लगाएको प्रतिबन्ध त्यहाँको सर्वोच्च अदालतले सदर गरेको छ । ट्रम्पले गत वर्ष मुसलमान बहुल ६ देशसहित ८ देश सिरिया, लिबिया, इरान, यमन, चाड, सोमालिया, उत्तर कोरिया र भेनेजुएलाका नागरिकहरूलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए । यो निर्णयले ट्रम्पको अन्तर्राष्ट्रिय जगतमा आलोचना भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

अन्तराष्ट्रिय कलाकार मन्च कुवेत को दोस्रो एतिहासिक अधिबेशनको तयारी पुरा सम्पूर्ण मा हार्दिक निमन्त्रणा


कुबेत नेपालडटकम

अन्तराष्ट्रिय कलाकार मन्च कुवेत शाखा को दोस्रो अधिवेशन जुन २९ तारिख शुक्रबार हुने भएको छ  कुवेतको जिलिब स्थित पपिन्स हलमा हुने अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको आयोजकले बताएको छ | पढ्नेक्रम जारी राख्नुहोस्

तमु समाज युएईले गर्यो भुतपूर्व संरक्षक र सल्लाहकारको बिदाई


कुबेत नेपालडटकम

२६, जून | तमु समाज युएईका भु.पु.संरक्षक श्री यम प्रसाद तमु र भु.पु.सल्लाहकार श्रीमती रुपा तमुस्यो लाई भव्य रुपमा बिदाई तथा सम्मान गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्