Daily Archives: 25/06/2018

कालजयी गीतका लेखक प्रेमका शब्दलाई वास्तविकतामा उर्तादा नायिका सम्पदाले पाईन यसरी धोका [भिडियोसहित]


कुबेत नेपालडटकम

बाँके । प्रेम कटवाल ‘जिजीविषा’ एक कहिलै ओझेल नपर्ने कालजयी गीतका शब्द उर्तान सक्ने क्षमता भएका सर्जक हुन् । उनले लेखेका धेरै गीतहरु हिट भएका छन् । अहिलेपनि सांगीतिक बजारमा चर्चामा छन् । उनले लेखेको पछिल्लो गीतपनि अहिले चर्चामा छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

बेचिन लागेका १० महिलाको उद्धार


काठमाडौँ- महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले वैदेशिक रोजगारीका बहानामा चेलीबेटी बेचबिखन गर्न लैजाँदै गर्दा १० महिलालाई उद्धार गरेको छ। प्रभागले नयाँ बसपार्कबाट बसमा राखेर बुटवल हुँदै विदेश पठाउन लागेको गोप्य सूचनाका आधारमा नयाँ बसपार्क, स्वयम्भू र कलंकीबाट शनिबार र आइतबार उद्धार गरेको हो। प्रभागका प्रमुख मोहनविक्रम केसीले विदेशमा लगेर जागिर लगाइदिने प्रलोभनमा भिसासमेत नलगाइकन उनीहरुलाई बुटवल लैजाँदै गर्दा काठमाडौँका विभिन्न स्थानबाट उद्धार गरिएको जानकारी दिए । “उद्धार गरेकामध्ये चार जना आफूखुशी म्यानपावरबाट जान लागेको, चार जनालाई पासपोर्टसहित बुटवल हुँदै भारत जाँदै गर्दा र बाँकी दुई जनालाई बिना पासपोर्ट भारत लैजाँदै गर्दा नियन्त्रणमा लिएका हौँ,”–उनले भने। पढ्नेक्रम जारी राख्नुहोस्

मलेसियामा कामदार चढेकाे बस दुर्घटना, कम्तीमा ३६ नेपाली घाइते


होम कार्की
काठमाडौँ — मलेसियाको पेनाङस्थित पया टेर्‍वोङमा कामदार बाेकेको बस सोमबार बिहान दुर्घटना हुदाँ कम्तीमा ३६ जना नेपाली कामदार घाइते भएका छन् । बसमा ६० जना कामदार सवार थिए ।  प्लेकसस् कम्पनीको ‘सी’ साइडमा काम गर्न जानेक्रममा ती कामदार चढेको बस सडकमा पल्टिएको हो । स्थानीय समय अनुसार बिहान ५:३० बजे दुर्घटना भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

गुण्डाहरूको सूची तयार, पहिलो नम्बरमा पूर्वएआइजीका पार्टनरको नाम


काठमाडौं, ११ असार । महानगरीय प्रहरी अपराध महाशाखाले गुण्डाहरूको सूची नै बनाएर अप्रेसन थालेको छ । प्रहरीले गुण्डागर्दीमा संलग्न केहीलाई पक्राउ गरेको पनि छ । केहीलाई खोजी गरिरहेको छ । प्रहरीले २३ जना गुण्डा नाइकेलाई उच्च निगरानीमा राखेको स्रोतले जनाएको छ । दीपक मनाङ्गे उर्फ राजीव गुरुङ र ‘स्याल’ भनिने सञ्जीव लामा पक्राउ परिसकेका छन् । काभ्रेली ‘डन’ गणेश लामा र उनकै सहयोगमा हुर्किएका अशोक लामा थुनामा छन् । गणेश हातहतियार मुद्दामा पक्राउ परिसकेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्